दलबाट निर्वाचित वडाध्यक्ष भन्छन्: राजनीतिक दलभन्दा बालेन कयौं गुणा सक्षम ! | कुरा_सुन्नु_पाकको

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    Guest: दलबहादुर कार्की- वडा अध्यक्ष, काठमाडौं ३०
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger & Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Комментарии • 276

  • @shilpisam
    @shilpisam 23 дня назад +89

    नमन दल बहादुर कार्की वडा अध्यक्ष ज्यू ! हार्दिक धन्यवाद ।
    यात्री मिडिया र टिकारामजी लाई आफ्नै स्टुडियोको शुभकामना र सफलताको शुभकामना ।

    • @DhanbahadurSaud-f6x
      @DhanbahadurSaud-f6x 23 дня назад +2

      U

    • @user-gn9xw5nn6s
      @user-gn9xw5nn6s 14 дней назад

      Dalka manchhe dal ra dalka karyakartako pachhi lagchhan...swotantra , Balen ...janatako, so Balen shah jindabad. Sabai dal ra tinka netaharu murdabad. ❤ 🇳🇵

  • @rabibaral9333
    @rabibaral9333 23 дня назад +43

    १००% सान्दर्भिक अभिव्यक्ति , २१ ताेपकाे सलामी बडा नं ३० बडाअध्यक्ष ज्यु लाई ।

  • @user-lf6qc8qz2g
    @user-lf6qc8qz2g 23 дня назад +55

    नेपालकै नंबर 1 वडा अध्यक्ष लाग्यो सहि भनाई

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d 23 дня назад +42

    सत्य तथ्य बोल्नु भयो धन्यवाद नमन वडा अध्यक्ष ज्यू लाई ❤आउने दिन सफल रहोस

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 23 дня назад +23

    कति राम्राे व्यक्तित्व हुनुहुदाे रहेछ सम्मान छ यहाँलाई सत्य बाेलिदिनु भयो। पार्टीको झाेले झण्डा मात्र बाेक्ने ९९.९९% नेता जी छन् नेपालमा तर तपाईँ ०.०१% नेता पर्नुभएछ, अनि जनताको वास्तविक अभिभावक हुनुहुदाेरहेछ। तपाईं जस्तो नेता त खाेजेर पनि भेटिदैन। यस्ताे शुद्ध विचार अनि आचरण पनि शुद्ध भएका नेता नभएकै कारण नेपाल पिछडिएकाे हाे।

  • @Nyumma
    @Nyumma 23 дня назад +40

    ढिलै भएपनि वास्तविकता के हो भन्ने कुरा छर्लङ्ग पारिदिनुभयो। धन्यवाद वडा अध्यक्षज्यू

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 23 дня назад +40

    स्वतन्त्र जनप्रतिनिधिलाई हुइप जारी नहुने हुदाँ निष्पक्ष हुन्छ,यो सही बोल्नु भयो

  • @happybandu6876
    @happybandu6876 23 дня назад +56

    पार्टीवाट निर्वाचित भएरपनि यति सत्य र यथार्थ बोल्ने वडा अध्यक्षको कुरो गजज्वको लाग्यो

  • @BaikunthaDhakal-n2g
    @BaikunthaDhakal-n2g 19 дней назад +4

    यस्तो वडा अध्यक्ष हरेक ठाँउमा हुनुपर्छ नेपाल र नेपाली जनता को लागि आफ्नो ज्यान जिउ दिनु भएको छ राम्रो लाई राम्रो भन्नुभएको छ बालेन लाई सपोर्ट गर्नु भएको मा हजुर लाइ मनै देखि नै सलुट गर्दछु

  • @biren57
    @biren57 23 дня назад +18

    टिकाजी, कति राम्रो कुरा गर्नु भो बडाध्यक्षज्यूले, वहाँको निर्माणमा हुने बाँडफाँड सम्बन्धि कुरा रिलमा बनाएर भाईरल बनाउनु पर्यो ।

  • @susant81
    @susant81 23 дня назад +33

    अत्यन्त बिबेकशिल वडा अध्यक्ष ज्यू । मेरो धेरै धेरै सम्मन छ, यात्री मिडियालाई शुभकामना ।।

  • @rajanthapa5352
    @rajanthapa5352 21 день назад +4

    टिकाराम सर🙏
    कार्यक्रमको सुरुमा हजुरले भन्नुभाथ्यो मैले अलि प्रसिद्धि कमाएको ठुलो व्यक्ति ल्याउन सक्थे भनेर तर तपाई गलत साबित हुनुभयो या झुल्किनु भयो । किनकि दल बहादुर कार्की जत्तिको व्यक्तित्व भएको व्यक्ति हाम्रो जस्तो चोर र झोलेहरुको समाजमा जति खोजेपनि भेटिदैन।
    ३० नंवर वडाध्यक्षलाई हार्दिक नमन🙏❤️

  • @user-qc1lo8br8f
    @user-qc1lo8br8f 21 день назад +5

    मेरो घरबेटी दाइ ,,,सबैको पृय दाइ नमन ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 20 дней назад +2

    अरु केहि गर्न नसकेपनि सहिलाई सहि गलतलाई गलत भन्न सकेमात्र पनि पुन्य कमाउन सकिन्छ भन्नेकुरा दाजुले मनन गरेकोमा दाजुलाइ बिग सम्मान नमन छ

  • @premgrg813
    @premgrg813 23 дня назад +24

    वहाँको भनाई शतप्रतिशत सत्य हो। नेपाली काँग्रेसमा अझै ईमानदारी कार्यकर्ता रहेछ। बेईमानी र फटाहा भाको भए उहिले नै सांसदको टिकट पाएर मन्त्री भैसक्थ्यो। बिचरा! ईमानदारीताको फल।

  • @premkhadka3248
    @premkhadka3248 19 дней назад +4

    वडा अध्यक्ष कार्की ज्युको अनुभव ,सोचाइ, विश्लेषण र कार्यसैली सहि सत्य यथार्थमा आधारित छ।स्थानीय निकायमा यस्तै स्वतन्त्र बिचार राख्ने ब्याक्तित्वको खाँचो छ।वडाध्यक्ष ज्युको बिचारलाई देशैभरिका स्थानीय सरकारले शिक्षाको रुपमा अवलम्बन गरे स्थानीय तहबाट मुलुक बिकाशमा महत्त्वपूर्ण टेवा पुग्ने थियो।अन्त्यमा टिकाराम यात्री ज्युलाइ सूचनामुलुक शिक्षामुलक र समाजरुपान्तरणका कार्यक्रम संचालन गर्नु भएकोमा बिशेष धन्यवाद छ।😢

  • @hawaakura9420
    @hawaakura9420 20 дней назад +2

    11:40 देखि कान नै पवित्र भयो मेरो 😊
    बालेन नाम सुन्ने बित्तिकै मन मा आनन्द आउँछ

  • @rajeshmijar7361
    @rajeshmijar7361 21 день назад +3

    Sarai khusi lagyo yo interview herda dherai2 Ananda bhayo . Koti kati Naman.

  • @user-rp5je6zi1t
    @user-rp5je6zi1t 23 дня назад +14

    वडा अध्यक्ष ज्यूले साह्रै राम्रो कुरा गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद छ।

  • @gelbusherpa68
    @gelbusherpa68 23 дня назад +17

    एकदमै राम्रो समय सान्दर्भिक कुरा हरु राख्नु भयो , पार्टीको परिधी भन्दा माथी उठेर राजनितिक बिकृति र बिसङ्गतिका बारेमा आफनो कुरा प्रष्ट रुपमा राख्नु भयो ।

  • @rajendrakarki6174
    @rajendrakarki6174 20 дней назад +2

    यात्री जिलाई अन्तरबार्ता को लागि धेरै धेरै धन्यवाद । सारै राम्रो र समय सान्दर्भिक कुरा गर्नुभयो बडा अध्यक्ष ज्यूले ।

  • @-gx4jr333
    @-gx4jr333 23 дня назад +17

    देश बनाउन कै लागि राजनीति गरेको छौ भने सबैले आ आफ्नो ठाउँ बाट बालेनलाई साथ दिउ

  • @salmannagarkoti9014
    @salmannagarkoti9014 22 дня назад +3

    आहा ! यस्तो पो वडा अध्यक्ष ❤❤ आँटिलो

  • @GopalJBista
    @GopalJBista 21 день назад +3

    दल बहादुर कार्की ज्यु हार्दिक धन्यवाद ।

  • @lamarajughising
    @lamarajughising 21 день назад +3

    कुनै दल विशेषको वडाध्यक्ष भए पनि बडो ईमान्दारिता र निडरताका साथ सत्य र यथार्त बोल्नु भयो ! सलाम छ वडाध्यक्ष कार्की ज्युलाई

  • @sudarshansigdel6667
    @sudarshansigdel6667 23 дня назад +13

    टिकाराम सर ! वडाध्यक्षज्यूसँग संवाद गरेर सुन्दर थालनी गर्नु भएछ । उहाँले वडालाई सांस्कृतिक क्षेत्र बनाउने भन्नुभयाे । तर, मैतीदेवी चाेकदेखि डिल्लीबजारका सडक सम्मुख घरहरू गएकाे एक दशकमा सबै बदलिए । पुराना शैलीका पुरातात्त्विक महत्व झल्कने घरहरू सबै भत्काइए र कंक्रिटका दरबार मात्र ठड्याइए । यसले डिल्लीबजारकाे पीपलबाेट र केही मन्दिरबाहेककाे परिचय प्रायः गुमेकाे देख्छु । महानगर/वडाले परम्परागत शैलीका घर बनाउने नीति अघि सारेर विशेष कर छुट गर्ने र सुविधा दिने व्यवस्था गर्नुपर्ने देख्छु ।

  • @basantkathayat8860
    @basantkathayat8860 21 день назад +3

    सफलताको शुभकामना दाई हामी भाडाका छिमेकीको तर्फबाट !

  • @RatanDhami-n2g
    @RatanDhami-n2g 22 дня назад +3

    बधाई छ

  • @bishnupaneru8927
    @bishnupaneru8927 21 день назад +4

    सत्य बोल्ने इमानदार वडा अध्यक्ष प्रति सम्मान !

  • @ombahadurbk812
    @ombahadurbk812 21 день назад +2

    यस्तो हुनु पर्छ जन प्रतिनिधी ❤❤❤

  • @BhadraGharti28819
    @BhadraGharti28819 22 дня назад +4

    स्थानीयतह राजनीतिक दलबाट अलग राख्नुपर्छ यो कुरा मन पर्यो

  • @attarkaji6942
    @attarkaji6942 21 день назад +2

    हार्दीक नमन अध्यक्ष ज्यु यो देसलाइ तपाईं जस्तो खुल्ला र स्प्रस्ट राजनिती गने अध्यक्ष ठुलो खाचो छ हजुर इमान्दार देश भक्त भाबले भरियको देखिन्छ❤❤❤❤

  • @ShuklaNews
    @ShuklaNews 23 дня назад +19

    कति सरल, सहज र स्पष्ट वडा अध्यक्ष ज्यु

  • @rajukunwar4878
    @rajukunwar4878 22 дня назад +6

    वडा अध्यक्ष ज्यु मार्फत धेरै कुराहरु को जानकारी लिन र सिक्न पाइयो । धन्यवाद यात्री मिडिया मा ।

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 23 дня назад +19

    मनबाट कुरागर्नु हुँदो रहेस

  • @user-ku2fn9dd9i
    @user-ku2fn9dd9i 21 день назад +3

    देशका सबै स्थानीय तहहरू स्वतन्त्र हुनुपर्छ।😊

  • @shyammalla3148
    @shyammalla3148 21 день назад +5

    जय बालेन र वडा अध्यक्ष जिउ ।

  • @ombasnet2222
    @ombasnet2222 21 день назад +3

    नमन दल बहादुर कार्की वडा अध्यक्ष ज्यू

  • @jawansinghtamang
    @jawansinghtamang 23 дня назад +10

    💯💯💯💯💯💯💯
    स्यालुट छ अध्यक्षजू सत्य बोल्नु भएकोमा।

  • @asmitpanta2239
    @asmitpanta2239 22 дня назад +4

    वडा अध्यक्ष ज्यूले साह्रै राम्रो कुरा गर्नुभयो
    धेरै धेरै धन्यवाद छ।

  • @sabinashrestha7413
    @sabinashrestha7413 23 дня назад +5

    सर्वप्रथम टिकाजी हजुरकाे अथक मेहेनत पछि बनाएको स्टुडियो यात्री मिडियालाई धेरै धेरै बधाई तथा शुभकामना धैर्य र बिस्तारी गरेको कामले पक्कै सफलता पाउछ तेहि भएर हतारमा केही पनि नगर्नु समय लाग्ला तर काम सफल भैइन्छ वडा अध्यक्ष ज्युकाे कुरा सुन्दा एकदमै सहि छ हजुरहरु दुवैलाई नमन ❤🙏🙏

  • @user-dz4bo2xj2b
    @user-dz4bo2xj2b 23 дня назад +7

    बडा अध्यक्ष ज्यू ले असाध्यै राम्रो कुरा गर्नुभयो धन्यवाद हजुर

  • @DhaniramKhanalOntheway
    @DhaniramKhanalOntheway 21 день назад +2

    समग्र कुरा राम्रो लाग्यो । यात्री मिडियालाई प्रगतिको शुभकामना ।

  • @Kishanrai-u9w
    @Kishanrai-u9w 20 дней назад +2

    उहाँ जस्तो वडा अध्यक्ष हुने हो भने नेपालको बिकासले पक्का फड्को मार्छ।सत्य कुरो स्पट भन्नुभको छ! Salute!!

  • @arunpoudel2057
    @arunpoudel2057 23 дня назад +8

    उत्कृष्ट अन्तरवार्ता ❤❤❤
    सारै राम्रो

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 22 дня назад +4

    टीकारामजीको नयाँ च्यानेलबाट प्रसारित यो कार्यक्रम अति रोचक लाग्यो र बिशेष वडा अध्यक्ष दल बहादुर कार्कीज्युसित गरिएको कुरा अन्त्यसम्म चाखमानेर हेर्ने मौका मिल्यो। बिशेष गरि तपाईँको यो नयाँ कार्यक्रको लागि धेरै धेरै बधाई र शुभकामना ब्यक्त गर्न चाहान्छु।

  • @asodhakarki4631
    @asodhakarki4631 23 дня назад +5

    एकदम राम्रो सुजाब❤❤❤

  • @jagadishbadu7431
    @jagadishbadu7431 22 дня назад +3

    टीका राम यात्री ज्यु हजुर को मेहनतको एकदम प्रसंसक म ❤❤ म अहिले ३० बर्ष पुगे तर हजुर लाई मैले देखेको सुनेको १६ वर्ष भन्दा बढी भयो तर अहिलेको नेपालको पत्रकारिताको अवस्था हेर्दा दलाली तन्त्र भन्दा फरक नभएको बेला हजुरले गरेको पत्रकारिताको कदर गर्दै । स्वतन्त्र पत्रकारिता गर्नु हुनेछ भन्ने अपेक्षा सहित सफलताको शुभकामना ❤❤❤❤ हामी साथमा छौ।

  • @urmilagyawali3821
    @urmilagyawali3821 22 дня назад +5

    तपाइ जस्तै प्रतिनीधी सबै भए नगर माहानगर बिकास हुन धेरै समय लाग्दैन थियो राम्रो बिचार राख्नुभयो । सबै जनप्रतिनिधीहरू र मेयर उपमेयर मिलेर माहानगरको बिकाश गर्नुहोला शुभकामाना छ 🎉🎉

  • @DeepaRLShah23
    @DeepaRLShah23 21 день назад +2

    कस्तो इमान्दार मान्छे 😢
    यस्तो मान्छे नेपालको राजनितीमा बिरलै होलान वा सायदै होलान ❤

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 23 дня назад +8

    सरै राम्रो लाग्यो , धन्यवा यात्रीजी र तपाईंको समूहलाई ।

  • @govindaadhikari2357
    @govindaadhikari2357 23 дня назад +5

    यात्री ज्यू यात्रा सफल होस् तपाई एउटा असल पत्रकार हुनुहुन्छ । जय वालेन ,कुलमान ❤🎉🎉🎉

  • @milanadhikari1694
    @milanadhikari1694 22 дня назад +4

    पाका अनुभव र युवा जोश, नेपाल विकाशको महत्वपुर्ण आधार

  • @sadikshyakarki4758
    @sadikshyakarki4758 21 день назад +2

    Sadaiba nidar, ekdamai saral, mehenati ra imandaar bua li koti koti naman cha sadai jhai ekdam sandharvik kura rakhiseko ma dherai dherai dhanyabad ❤😊 🙏

  • @basantbhusal8280
    @basantbhusal8280 23 дня назад +6

    सरल र सत्य बाेल्नु हुदाे रैछ जय हाेस

  • @14kalanki
    @14kalanki 21 день назад +2

    Very candid interview.
    Only person who has nothing to lose or very honest can only talk with this authority.
    Hats off to Ward Chairman.
    Learn from him lutay Sher Bahadur. You can learn from anyone.

  • @hariharacharya2926
    @hariharacharya2926 21 день назад +1

    तितोसत्य बोल्नु भयो !! सबै दल मिलेर कारबाही गर्न बेर छैन । सलाम दल बहादुर कार्की 🙏🙏💗❤️

  • @bhagawankunwor7657
    @bhagawankunwor7657 22 дня назад +5

    दलीय राजनीतिको अन्त्य नै देशको आमुल परिवर्तन हो।

  • @OriCruSE
    @OriCruSE 18 дней назад +3

    Wow क्या वडा अध्यक्ष ❤❤❤

  • @mohanprasadacharya
    @mohanprasadacharya 21 день назад +2

    बालेन अब यो देशको प्रधानमन्त्री बन्नुपर्छ ॥

  • @navarajadhikari8873
    @navarajadhikari8873 23 дня назад +6

    आफनै र नयाँ स्टुडियो सङ्गै बिज्ञापन पनि आउन शुरु भएछ बधाई छ, यात्री मिडियालाई !

  • @prempariyar6227
    @prempariyar6227 16 дней назад +1

    नमन हजुर जस्तो वाडा अध्यक्ष पाउँदा हजुर ले पार्टी को झोला छोडेरा बालेन सर लाई साथ दिनु हजुर को नाम ईतिहास मा लेखिनेछ

  • @rajendrapthapashrestha4834
    @rajendrapthapashrestha4834 21 день назад +3

    Very Talented, Honest and Laborious Ward Chairman !! Keep it up 🙏🏽🙏🏽

  • @LokBahadurkhadka-ed1qx
    @LokBahadurkhadka-ed1qx 23 дня назад +6

    यतिको वडा अध्यक्ष चै चाइन्छ पर्तेक वडा मा उहाँ पाटी को भय पनि काम चै स्वतन्त्र गर्न्नु हुन्छ🙏🙏🙏🙏

  • @chamlingrai6172
    @chamlingrai6172 23 дня назад +6

    'हजूर लाई सलाम छ जनताको यसरी नै कामहरू गरदै जानू होस मेयर उप मेयर लाई सपोट गरनू होस

  • @THERJPODCAST.
    @THERJPODCAST. 21 день назад +2

    राम्रो जानकारी लिने मौका पाईयो 😍 शुभकामना कार्यक्रमको सार्थकता देखियो ❤

  • @sankarkc5010
    @sankarkc5010 23 дня назад +3

    एकदम सहि सहि केहाे गलत केहाे छुट्टाउनु भएकाेमा तपाईलाई धेरै धेरै धन्यबात

  • @ashimgahamagar8118
    @ashimgahamagar8118 19 дней назад +2

    Yesto wada chairman vako vaye hamro ma pani kati ramro huni thiyo❤😢

  • @kedarkarki8663
    @kedarkarki8663 22 дня назад +2

    Wow kasto Mazza ko interview.
    Really impressed with him.
    Kati Mazza ko explanation

  • @alexghalevlog5099
    @alexghalevlog5099 18 дней назад +1

    Dhanhaabad wada - adskchya jyu.. Huge respect

  • @Srinishplaytime
    @Srinishplaytime 22 дня назад +2

    Wow, wow, wow so honest and clear conversation. We need such interviews more

  • @rajgiri7533
    @rajgiri7533 23 дня назад +8

    निकै राम्रो संवाद।।।।

  • @krishnakarki1959
    @krishnakarki1959 21 день назад +2

    Good and genuine interview well-done Karki dai

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 22 дня назад +2

    हार्दिक बधाई टिकाराम सर आफ्नो स्टुडियो को लागि

  • @krishnaprasadtimilsina353
    @krishnaprasadtimilsina353 23 дня назад +5

    Excellent ward chairman😊😊
    salute

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 21 день назад +1

    सुभकामना बधाई टिकाराम सर❤️🙏

  • @punrashmi5508
    @punrashmi5508 23 дня назад +4

    सार्है असल सरल इमान्दारी हुनुहुदोरहेछ 🙏🙏

  • @DeepakRana-zd1ob
    @DeepakRana-zd1ob 21 день назад +2

    मेयर, साँसद हुने लाेभ छैन कँग्रेस भएर पनि , उमेर ७७ बर्ष आफ्नाे ठाउँ र जनताकाे लागि मात्र काम गर्ने ध्यान दिने स्पष्ट बक्ता असल ब्यक्तित्वका धनी 👍️

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 21 день назад +2

    जे होस पाटीको तर्फबाट निर्वाचित भएर यति सत्य कुरालाई जनताको पक्षमा बोल्नु भयो धेरै धन्यबाद

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 22 дня назад +2

    Realistic statements, quite positive ward chairman

  • @achyutkafle7064
    @achyutkafle7064 23 дня назад +4

    उत्तम ब्यक्तित्व संगको उत्कृष्ट संवाद

  • @sudipadhikari757
    @sudipadhikari757 20 дней назад +1

    thank you for your honesty and service woda adhachya jyu

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 21 день назад +2

    100% right🎉.

  • @narayansharma470
    @narayansharma470 23 дня назад +3

    सुल्झाउन र सुल्झिन नसकेको नेपाली राजनीतिको पतन हुनुको राजनैतिक गुण्डागर्दी बाट संचालन हूने राजनीतिक पार्टी हरुको मुकुण्डो उतार्ने गरी भएको सम्बादलाई स्यालुट, वडा अध्यक्ष जु लाई नमन !!!

  • @sunandmoon7912
    @sunandmoon7912 19 дней назад +2

    Great job 🎉 worda no 30 ka janata lai

  • @RajuOfficialNepal
    @RajuOfficialNepal 23 дня назад +6

    शुभकामना दुवैलाई !

  • @Aadarsh665
    @Aadarsh665 21 день назад +2

    हार्दिक नमन

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 21 день назад +2

    Thanks to Karki jee for good saying ....

  • @user-krizal
    @user-krizal 23 дня назад +4

    राम्रो जनप्रतिनिधि ❤

  • @guffsuff9347
    @guffsuff9347 21 день назад +2

    Kaam garne lie sabai saccha nepali le sahayog garxan ....party vanda mathi uthera ❤ thik xa
    Afno ward lie 1 number banaunus. Sahayog rahne xa sabaiko

  • @Brightthapa
    @Brightthapa 23 дня назад +3

    One of the best interviewed. So so honesty very important information

  • @anarbasnet1446
    @anarbasnet1446 22 дня назад +3

    बधाई छ टिका शर र दल बहादुर दाइलाई पनि।

  • @nandankarki4551
    @nandankarki4551 16 дней назад

    तपाईंले सुरुवात गर्नु भएको यस नयाँ श्रृङ्खलाको सफलताको शुभकामना छ

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 23 дня назад +4

    एकदम राम्रो

  • @nandankarki4551
    @nandankarki4551 16 дней назад

    देश भरका सबै जनताले यस्तै जन प्रतिनिधी सबैले पाउन

  • @urmilagyawali3821
    @urmilagyawali3821 22 дня назад +2

    वडा नं १ मा त बिकाशको नाममा माखो मारेको छैन कसैले चासो पनि लिदैनन जे छ त्यसैमा आखा चिम्लेर बसेका छन । सदबुद्दी पलावोस 🎉🎉

  • @ganeshpathak4687
    @ganeshpathak4687 21 день назад +2

    Great thanks

  • @keshavshrestha6503
    @keshavshrestha6503 22 дня назад +3

    स्थानीय सरकार को चुनाव राजनीतिक दलहरु मुक्त गर्नै पर्छ

  • @tulsiram6245
    @tulsiram6245 20 дней назад +1

    खाङ्रेसले राम्रो काम गरेको उपहार स्वरुप अर्को पटक वडा अध्यक्षको टिकट नदिने पक्का छ।।
    स्वतन्त्र रुपमा उम्मेद्बारी दिएर जनताको सेबा गर्नु जय जय देश।।।।।

  • @sitaoli9063
    @sitaoli9063 23 дня назад +3

    राम्रो कुराकानी धन्यवाद र यात्री मिडीयालाइ शुभकामना🙏